के पाईस नेपाली
के पाईस नेपाली
भुत्राे काे गणतनत्र ल्याईस
चप्पलेलाई महल ठढ्याउने बनाईस
पानीकाे मुहानकाे देशमा पनि किनिखाने बनाईस
गाउंमा महल भएकालाई, शहरकाे सुकुम्वासी बनाई घरजग्गा थुपार्ने बनाईस
संसारकाे एक मात्र हिन्दु राष्ट्रलाई धर्मनिरपेक्षकाे नाममा ईसाईकरण गरिस
के पाईस नेपाली?
भएभरका कलकारखाना बेच्नेलाई प्रधानमन्त्री बनाईस
अाफ्नै खुट्टामा उभिएका नेपालीलाई परनिर्भर बनाउने नेता ल्याईस
र तेस्काे भरणपाेषण गरिस
सिङ्गापुर बनाउछु भन्नेलाईल्याई
सिगानपुर बनाई छाडिस
गाैतम बुध्दकाे शान्तीदेशलाई
कलह र युध्दभुमि बनाईस
के पाईस नेपाली?
यत्राे काेराेनाकाे महामारिमा
भ्रष्टाचार गर्ने मन्त्री जन्माईस
तीन कराेड जनतालाई टेष्टगर्न
जम्मा दुईलाख कीट किनि
दस अर्ब सक्काउने सरकार जन्माईस
अासेपासेलाई मात्र जनता देख्नेलाई
सरकार प्रमुख बनाईस
सबै नेपालीले टेष्ट गर्न पाउनु पर्छ भन्नेलाई
लाठि बुट अनि पानीकाे फाेहरा हान्नलगाउने गृहमन्त्री भित्र्रयाईस
के पाईस नेपाली???
भुत्राे
भुत्राे
भुत्राेकाे गणतन्त्र ल्याईस????