परम्परा अनुसार बुंगद्यो जात्रा थालनीकालागि टंग:बहा:बाट जट्टाधारी लोकेश्वर - चाक्वाद्यो (मिननाथ) को रथ पुल्चोक सम्म पुर्याइने र गा:बहा: सम्म यीनकै पछि बुंगद्यो रथ तानिने परम्परा रहेको छ । जनचाहना र जात्राबारे राज्यले सुनुवाई नगरेको आक्रोश स्वरूप आज स्थानीयहरुले मछिन्द्रनाथ रथ तान्दै गर्दा यता मिननाथको रथ पनि मंगलबजार पुर्याइएको अवस्था छ । उता प्रशासनले निषेधाज्ञा तोडिएको भन्दै स्थिति नियन्त्रणमा लिनकालागि पानीको फिहोरा र अश्रुग्यास प्रहार गरेका थिए भने स्थानीयहरु थप आक्रोशित हुंदै नाराबाजी गारिरहेका थिए । स्थिति नियन्त्रणकालागि ललितपुरमा भोलि ललितपुरमा बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यु आदेश जारी भएको स्थिति छ ।सम्भवत: नेपालको इतिहासमा पहिलो पटक ललितपुरको बुंग:द्यो (मछिन्द्रनाथ) जात्रालाई लिएर आजका दिन राज्य र जनताबीच स्थिति तनावपूर्ण भएको छ ।
Share this post
बुंगःद्यो जात्राले निम्त्याएको सकारात्मक सोच