नेपालले भारतिय च्यानल बन्द गरेकाे सन्दर्भमा मलाई एउटा कुरा लेख्न मन लागेर अायाे। मैले अाज भन्दा २०/२५ बर्ष पहिले मेडिकल रिप्रेजेन्टेटिभकाे काम शुरू गरेकाे थिए। पहिला एउटा भारतिय कम्पनिमा। चार महिना काम गरेर बजार बढाउदा पनि तलब अाएन। चाैथाे महिनामा तेस कम्पनिकाे म्यानेजर काठमाण्डाै अाएकाे थियाे। उ संग बजार धुमे, जमलकाे मायालु हाेटलमा बसेका थिए, संगै खाना खाए अनि तलबकाे कुरा गरे। उस्ले मलाई ड्रेफ्ट दियाे (पुरै चार महिनाकाे तलबकाे) । खुसी हुँदै घर गए। भाेली पल्ट पैसा साटे पछि राजिनामा पत्र थमाई दिए। म्यानेजर जिल्ल। मैले उसकाे बजार बढाई सकेकाे थिए, तेसैले नछाेड्न भन्याे, तर मैले भने काम गरेकाे चार महिना के हेरेर बसेकाे थियाे त कम्पनिले?
Share this post
नेपाली औषधी कम्पनिलाई माैंका दिएर त हेरम न